image
image

आज पनि घट्यो सुनको भाउ

काठमाडौँ, ७, पुस । आज बुधबार सुनको भाउ घटेको छ । मंगलबार तोलाको ९३ हजारमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ४ सय रुपैयाँले घटेर ९२ हजार ६ सयमा आईपुगेको छ । 

तेजाबी सुनको भाउ पनि आज तोलामा ४ सयले नै घटेर ९२ हजार १ सयमा कारोबार भईरहेको छ । 

आज चाँदीको भाउ भने तोलामा १० रुपैयाँले बढेर १२ सय ४५ रुपैयाँमा किनबेच भईरहेको महासंघले जनाएको छ । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।