image
image

शेयर बजारमा सकरात्मक माहोल, कतिको कारोबार ?  

काठमाडौँ, ७, पुस । साताको तेस्रो कारोबारको दिन (बुधबार) शेयर बजारमा सकरात्मक माहोल देखिएको छ ।

कारोबार सुरु भएको एक घण्टामा नेपाल स्टक एक्सेन्च (नेप्से)परिसुचक ५१.१५ अंकले बढेर २४६६.७० को बिन्दुमा पुगेको छ । सो अवधीसम्म परिसुचक २.१२ प्रतिशतले बढेको छ ।

१२ बजेसम्म कारोबारमा आएका २१२ कम्पनीको १८ लाख २२ हजार ९९५ कित्ता १४ हजार ८५९  पटकको कारोबारमा १ अर्ब २८ करोड २१ लाख बढीको कारोबार भएको छ ।
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।