image
image

दुई घण्टामै शेयर बजारमा ७९.८९ अंकको वृद्धि, कारोबार रकम पनि बढ्यो  

काठमाडौँ, ७, पुस । साताको तेस्रो कारोबारको दिन (बुधबार) शेयर बजार सुरुवाति देखि नै उकालो लागेको छ । 

आज कारोबारको दोस्रो घण्टासम्म आइपुग्दाँ नेपाल स्टक एक्सेन्च (नेप्से) परिसुचक ७९.८७ अंकले बढेर २४९५.४२ को बिन्दुमा पुगेको छ । नेप्से १ बजेसम्म आइपुग्दाँ ३.३१ प्रतिशतले बढेको हो ।

यस्तै, सोही अवधी सम्ममा २२७ कम्पनीको ३८ लाख ६८ हजार ६०६ कित्ता शेयर २ हजार ३१४ पटकको कारोबारमा २ अर्ब ३१ करोड ४१ लाख बढीको शेयर कारोबार भएको छ । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।