image
image

आजको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, ८, पुस । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।  अमेरिकी डलरको मूल्यमा आज सामान्य गिरावट आएको छ । बुधबार अमेरिकी एक डलरको खरिददर १२० रुपैयाँ ६७ पैसा विक्रीदर १२१ रुपैयाँ २७ पैसा रहेको थियो । विहीबार लागि एक डलरको खरिददर १२० रुपैयाँ ५९ पैसा रहेको छ । भने विक्रीदर १२१ रुपैयाँ १९ पैसा रहेको छ । 

युरोपेली मुद्रा यूरो एकको खरिददर १३६ रुपैयाँ १० पैसा र विक्रीदर १३६ रुपैयाँ ७८ पैसा रहेको छ । त्यस्तै, अस्टेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ३० पैसा र विक्री दर ८६ रुपैयाँ ७३ पैसा रहेको छ । 


कतारी रियालको मूल्य एकको खरिददर ३३ रुपैयाँ १२ पैसा र बिक्रीदर ३३ रुपैयाँ २८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । त्यस्तै, साउदी रियाल एकको खरिददर ३२ रुपैयाँ १२ पैसा र विक्रीदर ३२ रुपैयाँ २८ पैसा रहेको छ । जापानीज ऐन १० को खरिददर १० रुपैयाँ ५५ पैसा र विक्रीदर १० रुपैयाँ ६० प्रैसा रहेको छ । 

त्यस्त, कुवेती दिनारको एकको खरिददर ३९८ रुपैयाँ १३ प्रैसा पुगेको छ भने विक्रीदर ४०० रुपैयाँ ११ पैसा रहेको छ । त्यस्तै बहराइन दिनार पनि एकको खरिददर ३१९ रुपैयाँ ८६ पैसा र विक्रीदर ३२१ रुपैयाँ ४५ पैसा रहेको छ । 

त्यस्तै सबैभन्दा महगो मुद्रा कुवेती दिनारको एक हप्ता पहिला एकको खरिददर ४०० रुपैयाँ ५८ प्रैसा पुगेको छ भने विक्रीदर ४०२ रुपैयाँ ५६ पैसा रहेको थियो । त्यस्तै बहराइन दिनार पनि एकको खरिददर ३२२ रुपैयाँ ०९ पैसा र विक्रीदर ३२३ रुपैयाँ ६८ पैसा रहेको थियो । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।