image
image

नेप्सेले सेयरधनीलाई १६६.६७ प्रतिशत लाभांश दिने

 काठमाडौँ, ८, पुस । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले गत आर्थिक बर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई दिने लाभांश घोषणा गरेको छ ।

 नेप्सेले हाल कायम चुक्ता पुँजीको ६६.६७ प्रतिशतका दरले हुन आउने बोनस शेयर  र कर प्रयोजनको लागि समेत १०० प्रतिशत नगद लाभांश गरि कुल १६६.६७ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । 

हाल नेप्सेको चुक्ता पुँजी ६० करोड रहेको छ । उक्त प्रस्तावित लाभांश आगामी साधारण सभाबाट पारित भएपश्चात वितरण गरिनेछ । नेप्सेले पुस २९ गते नेप्से कै कार्यालयमा सभा बोलाएको छ । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।