प्रि–ओपन सेसन ः करिब १५ अंकले बढ्यो नेप्से
काठमाडौँ, ८, पुस । आज साताको अन्तिम कारोबारको दिन विहिबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब १५ अंक बढेको छ ।
अघिल्लो कारोबार दिन बुधबार ९२.१६ अंक बढेर २५०७.७० विन्दुमा बन्द भएको नेप्से आज सो सेसनमा १४.८० अंक बढेर २५२२.५१ विन्दुमा पुगेको छ । सो सेसनमा सेन्सेटिभ इण्डेक्स ३।४४ अंक बढेको छ ।
बिहीबार प्रि ओपन सेसनमा १५ कम्पनीको ८१ लाख ३१ हजार ४२ रुपैयाँ ९० पैसा बराबरको ६ हजार १२१ कित्ता शेयर खरिदबिक्री भएको छ ।