image
image

पाँच महिनामा भित्रिए एक लाख ११ हजार ल्यापटप र नोटबुक 

काठमाडौँ ९ पौष । चालु आर्थिक वर्षको पाँच महिनामा नेपालमा एक लाख ११ हजार एक सय ६६ ल्यापटप र नोटबुक भित्रिएका छन्। भन्सार विभागको तथ्यांकअनुसार साउनदेखि मंसिरसम्म ६ अर्ब ४७ करोड ३५ लाख ५३ हजार रुपैयाँ बराबरका ल्यापटप र नोटबुक भित्रिएका हुन्। 


नेपालमा चीन, जर्मनी, हङकङ, जापान, मलेसिया, बेलायत, अमेरिका लगायत दर्जनबढी मुलुकबाट डिभाइसहरु आयात हुने गरेको छ। कोभिड महामारीपछि नेपालमा कम्प्युटर, ल्यापटप तथा नोटबुक प्रयोगकर्ता बढ्न थालेका छन्। 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।