image
image

आज सर्वाधिक बढ्यो चन्द्रागिरी हिल्सको शेयरमूल्य 

काठमाडौँ।  साताको अन्तिम कारोबारको दिन बिहीवार चन्द्रागिरी हिल्स लिमिटेडको शेयरमूल्य सर्वाधिक बढेको छ । सवा एक घण्टाको कारोबार अवधिसम्म यस कम्पनीको शेयरमूल्य ९ दशमलव ९१ प्रतिशतले बढेको हो । 

सवा एक घण्टाको कारोबार अवधिसम्म कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ३४ ले बढेर अन्तिम मूल्य रू. ३७७ पुगेको हो । 

कम्पनीको यस अवधिसम्म १२ लाख १९ हजार ७५ कित्ता शेयर खरीद माग रहेको छ विक्री कर्ता भने देखिएका छैनन् ।  
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।