५ महिनामा १ करोड ४५ लाख बढीको घ्यू बाहिरियो
काठमाडौँ ९ पौष । चालु आर्थिक वर्षको ५ महिनामा १ करोड ४५ लाख बढीको घ्यू निर्यात भएको छ ।भन्सार विभागको पछिल्लो तथ्यांकअनुसार हङकङ, भारत र जापानमा गरि रु.१ करोड ४५ लाख ७५ हजार बराबरको १४ हजार ६०० किलो घ्यू निर्यात भएको हो ।
तथ्यांक अनुसार हङकङमा रु. १ हजार बराबरको २६ किलो घ्यू निर्यात भएको छ ।यस्तै, भारतमा रु.३ लाख ३६ हजार बराबरको ७ सय ५० किलो र जापानमा १ करोड ४२ लाख ३८ हजार बराबरको १५ किलो ८९८ किलो घ्यू निर्यात भएको छ ।