आइतबार सुनचाँदीको मूल्य स्थिर, कतिमा हुदैँछ कारोबार ?
काठमाडौँ, ११, ुपुस । नेपाली बजारमा साताको पहिलो दिन आइतबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । गत शुक्रबार प्रतितोलाको मूल्य ९३ हजार १०० रुपैंया रहेकोमा आज पनि यथावत रही प्रतितोला ९३ हजार १०० रुपैंयामा कारोबार हुन सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।
आज तेजावी सुनको मूल्य ९२ हजार ६०० रुपैंया रहेको छ ।
यस्तै, चाँदीको मूल्य पनि यथावत रही प्रतितोला १ हजार २६० मा कारोबार हुने महासंघले जनाएको छ ।
आज तेजावी सुनको मूल्य ९२ हजार ६०० रुपैंया रहेको छ ।
यस्तै, चाँदीको मूल्य पनि यथावत रही प्रतितोला १ हजार २६० मा कारोबार हुने महासंघले जनाएको छ ।