५ कम्पनीको शेयरमूल्य १० प्रतिशतले वृद्धि
काठमाडौँ, ११, पुस । साताको पहिलो कारोबारको दिन (नेप्से) नेप्सेमा हरियाली छाएको छ ।
कारोबार सुरु भएको करिब डेढ घण्टाको अवधीमा पाँच कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ ।
आज नेशनल लाइफ इन्स्योरेन्स,युनाइटेड इन्स्योरेन्स,नेपाल लाइफ इन्स्योरेन्स,प्राइम लाइफ इन्स्योरेन्सको शेयरमूल्य १० प्रतिशत बढेको छ ।