सुनको भाउ बढ्यो, कतिमा हुँदै छ कारोबार ?
काठमाडोँ, १२, पुस । आज सोमबार नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाए अनुसार आज नेपाली बजारमा सुनको भाउ बढेको छ । आइतबार तोलाको ९३ हजार १ सयमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा १ सय रुपैयाँले बढेर प्रतितोला ९३ हजार २ सय
रुपैयाँमा कारोबार हुने भएको छ ।
तेजाबी सुनको भाउ पनि तोलामा १ सयले नै बढेर ९२ हजार ७ सयमा कारोबार भईरहेको छ ।
त्यस्तै आज चाँदीको भाउ पनि भने तोलामा १० रुपैयाँले घटेर तोलाको १२ सय ५० रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंले जनाएको छ ।