image
image

पाँच महिलनामा १८ अर्ब ८६ करोडको सुन आयात

काठमाडौँ १२ पुस ।  चालु आर्थिक वर्षको मंसिरसम्ममा १८ अर्ब ८६ करोड रुपैयाँको सुन आयात भएको छ । चालु आर्थिक वर्षको पहिलो महिना अर्थात साउनमा ३ अर्ब १६ करोड रुपैयाँको सुन आयात भएकोमा भदौसम्ममा ८ अर्ब ३५ करोड, असोजसम्ममा ११ अर्ब ७ करोड, कात्तिकसम्ममा १२ अर्ब २२ करोड रुपैयाँको सुन आयात भएको थियो भने मंसिरमा यो वर्षभरीकै बढी सुन आयात भएको छ ।

गत आर्थिक वर्षमा तीन हजार एक सय ६८ किलो सुन आयात भएको थियो । यो अघिल्लो वर्षको तुलनामा करिब ९२ प्रतिशतले धेरै हो । अहिलेसम्मको तथ्याङ्क हेर्दा चालु आर्थिक वर्षमा सुन आयात यो भन्दा पनि धेरैले बढ्ने देखिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।