image
image

दोहोरो अंकले घट्यो नेप्से, ६ अर्ब ९ करोडको कारोबार 

काठमाडौँ । नेप्से साताको अन्तिम दिन आज (बिहिबार) दोहोरो अंकले घटेकोे छ । बुधबार नेप्से १२.५६ अंकले बढेर दुई हजार पाँच सय ९९ दशमलब ७ विन्दुमा पुगेको थियो ।  

नेप्सेका अनुसार आज ४४.९४ अंकले नेप्से घटेर दुई हजार पाँच सय ५४ दशमलब १३ विन्दुमा पुगेको छ भने ६ अर्ब ९ करोड ८१ लाख बराबरको कारोबार भएको छ । त्यस्तै, आज कारोबार भएका १२ समूहमध्ये सबै समूह राताम्मे भएका छन् ।

आज शेयर बजार राताम्मे भएपनि दुई कम्पनीको शेयरमूल्यमा भने उच्च बृद्धि भएको छ । उच्च शेयरमूल्य बृद्धि हुनेमा चन्द्रागिरी हिल्स र नेपाल हेल्थ प्रोफेशनल काउन्सिल रहेका छन् ।  
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।