image
image

मध्य भोटेकोशीको शेयरमूल्य १० प्रतिशतले वृद्धि, अन्य कुनको कति ?  

काठमाडौँ, १३, पुस । साताको तेस्रो कारोबारको दिन(मंगलबार) नेप्सेमा मध्य भोटेकोशी जलविद्युत कम्पनीको शेयरमा सर्किट लागेको छ ।

त्यस्तै, नेपाल हाईड्रो डेभलोपेरकको ५.३६ प्रतिशत, जानकी फाइनान्सको ४.८५ प्रतिशत, गुडवइल फाइनान्सको ४.२८ प्रतिशत, घलेम्दी हाइड्रोको ३.९७ प्रतिशत, श्री इन्भेष्टमेन्ट फाइनान्सको ३.६५ प्रतिशत र शिवम् सिमेन्टको ३.५७ प्रतिशतले वृद्धि भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।