image
image

आज कुन देशको मुद्राको विनिमयदर कति ?

काठमाडौँ, १४, पुस । नेपाल राष्ट्र बैंकका अनुसार आज बुधबार अमेरिकी डलर एक खरिददर अधिकतम ११९ रुपैयाँ १५ रुपैयाँ रहेको छ भने विक्रीदर ११९ रुपैयाँ ७५ पैसा रहेको छ । 
यस्तै, यूरोपियन यूरो एकको खरिददर १३५ रुपैयाँ ०४ पैसा र विक्रीदर १३५ रुपैयाँ ७२ पैसा रहेको छ भने यूके पाउन्ड स्टलिङ एकको खरिददर १६० रुपैयाँ २३ पैसा र विक्रीदर १६१ रुपैयाँ ०३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

यस्तै, स्वीस फ्रेङ्क एकको खरिददर १३० रुपैयाँ ०६ पैसा र विक्रीदर १३० रुपैयाँ ७१ पैसा रहेको छ भने अष्ट्रेलियन डलर आज एकको खरिददर ८६ रुपैयाँ ३७ पैसा र विक्रीदर ८६ रुपैयाँ ८० पैसा रहेको छ । क्यानेडियन डलर आज एकको खरिददर ९३ रुपैयाँ ०९ पैसा रहेको छ भने विक्रीदर ९३ रुपैयाँ ५५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । 

यता जापानी यन आज १० को दरिददर नेपाली १० रुपैयाँ ३८ पैसा र विक्रीदर १० रुपैयाँ ४३ पैसा रहेको छ भने चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ७१ पैसा र विक्रीदर १८ रुपैयाँ ८० पैसा रहेको बैंकले जनाएको छ । 

यता साउदी अरबियन रियाल आज एकको खरिदर ३१ रुपैयाँ ७२ पैसा र विक्रीदर ३१ रुपैयाँ ८८ पैसा रहेकोमा कतारी रियाल आज एकको खरिदर ३२ रुपैयाँ ७२ पैसा र विक्रीदर ३२ रुपैयाँ ८९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।