प्रि ओपनमा १.५५ अंक बढ्यो नेप्से
काठमाडौँ, १४, पुस । बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक डेढ अंक बढेको छ। मंगलबार २.६६ अंक घटेर २५१८.९९ विन्दुमा बन्द भएको नेप्से आज सो सेसनमा १.५५ अंक बढेर २५२०.५५ विन्दुमा पुगेको छ।
सो सेसनमा सेन्सेटिभसमेत इण्डेक्स ०.०५ अंक बढेको छ।बुधबार प्रि ओपन सेसनमा ६ कम्पनीको १३ लाख २८ हजार ५६२ रुपैयाँ बराबरको २ हजार ६६० कित्ता सेयर किनबेच भएको छ।
कारोबारमा आएका मध्ये २ कम्पनीको सेयरमूल्य बढेको छ भने २ कम्पनीको सेयरमूल्य घटेको छ। बाँकी २ कम्पनीको सेयरमूल्य सो सेसनमा स्थिर रहेको छ।