image
image

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर 

काठमाडौँ, १५, पुस । नेपाल राष्ट्र बैंकले आज एक अमेरिकी डलरको बिक्री मूल्य ११९.८८ रूपैयाँ तोकेको छ । यस्तै, राष्ट्र बैंकले डलरको खरिद मूल्य ११९.२८ रुपैयाँ तोकिएको जानकारी दिएको छ । यसअघि एक अमेरिकी डलरको बिक्री मूल्य १२२ रुपैयाँसम्म पुगेको थियो । 

यसैगरी, एक यूरोको बिक्री दर १३५.२३ रूपैयाँ र खरिद दर १३४.५५ रूपैयाँ छ । १६०.८१ रूपैयाँ बिक्री दर कायम भएको डलरको खरिद दर १६०.०१ रूपैयाँ कायम भएको केन्द्रीय बैंकले जानकारी दिएको छ । यता ८८.५० रूपैयाँमा बिक्री भइरहेको सिंगापुर डलरको खरिद दर ८८.०५ रूपैयाँ कायम छ ।

 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।