आज कुन देशको मुद्रा विनिमयदर कति ?
काठमाडौँ, १६, पुस । आज शुक्रबार नेपाल राष्ट्र बैंकले नेपाली बजारमा विदेशि मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । आज अमेरिकी डलर एकको खरिद दर ११८.७६ रुपैयाँ र विक्री दर ११९.३६ रुपैयाँ रहेको छ भने युरोपियन युरो एकको खरिद दर १३४.२५ रुपैयाँ र विक्री दर १३४.९२ रुपैयाँ रहेको छ ।
आज युके पाउन्ड स्ट्रलिङ एकको खरिद दर १५९.८७ रुपैयाँ र विक्री दर १६०.६८ रुपैयाँ रहेको छ भने स्वीछ फ्रङ्क एकको खरिद दर १२९.४१ रुपैयाँ र विक्री दर १३०.०६ रुपैयाँ रहेको छ । यस्तै आज अस्ट्रेलियन डलर एकको खरिद दर ८६.१९ रुपैयाँ र विक्री दर ८६.६३ रुपैयाँ रहेको छ ।
आज क्यानडियन डलर एकको खरिद दर ९२.७३ रुपैयाँ र विक्री दर ९३.२० रुपैयाँ रहेको छ भने सिंगापुरे डलर एकको खरिद दर ८७.७३ रुपैयाँ र विक्री दर ८८.१७ रुपैयाँ रहेको छ । त्यस्तै आज जापनिज यन १० को खरिद दर १०.३१ रुपैयाँ र विक्री दर १०.३६ रुपैयाँ रहेको छ ।
त्यसैगरि आज चिनियाँ युवान एकको खरिद दर १८.६३ रुपैयाँ र विक्री दर १८.७३ रुपैयाँ रहेको छ भने साउँदी अरवीयन रियल एकको खरिद दर ३१.६३ रुपैयाँ र विक्री दर ३१.७९ रुपैयाँ रहेको छ । आज कतारी रियल एकको खरिद दर ३२.६२ रुपैयाँ र विक्री दर ३२.७८ रुपैयाँ रहेको छ ।
त्यस्तै युएई दिराम एकको खरिद दर ३२.३३ रुपैयाँ र विक्री दर ३२.५० रुपैयाँ रहेको छ भने मलेसियन रिंगिट एकको खरिद दर २८.४४ रुपैयाँ र विक्री दर २८.५८ रुपैयाँ रहेको छ । आज हङकङ डलर एकको खरिद दर १५.२३ रुपैयाँ र विक्री दर १५.३१ रुपैयाँ रहेको छ ।
आज कुवेती दिनार एकको खरिद दर ३९२.४० रुपैयाँ र विक्री दर ३९४.४० रुपैयाँ रहेको छ भने बहराइन दिनार एकको खरि दर ३१४.९९ रुपैयाँ र विक्री दर ३१६.५८ रुपैयाँ रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।