बढ्यो सुनचाँदीको मुल्य, कतिमा हुँदै छ कारकोबार ?
काठमाडौँ, १६, पुस । आज शुक्रबार नेपाली सुनचाँदी व्यवसायी महासंघले नेपाली बजारमा सुनचाँदीको मूल्य सार्वजनिक गरेको छ । हिजो ९२ हजार १०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको आज ६०० रुपैयाँले बढेर प्रतितोला ९२ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै तेजबी सुनको मुल्य पनि बढेर ९२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै आज चाँदी १५ रुपैयाँले बढेर प्रतितोला १२ सय ६० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै तेजबी सुनको मुल्य पनि बढेर ९२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै आज चाँदी १५ रुपैयाँले बढेर प्रतितोला १२ सय ६० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।