image
image

प्रि ओपन सेसन ः साताको अन्तिम कारोबार दिन करिब साढे १ अंकले घट्यो नेप्से परिसूचक  

काठमाडौँ, २२, पुस । साताको अन्तिम कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब साढे १ अंक घटेको छ ।

अघिल्लो कारोबार दिन अर्थात बुधबार ३०.७७ अंक घटेर २६४९.१८ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा १.४३ अंक घटेर २६४७.७६ विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स ०.०९ अंक बढेको छ ।

बिहीबार प्रि ओपन सेसनमा ९ कम्पनीको १० लाख ९८ हजार ३८३ रुपैयाँ ५० पैसा बराबरको २३ हजार ४४० कित्ता शेयर खरिदबिक्री भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।