image
image

सरकारले उखुको मूल्य निर्धारण गर्यो, प्रतिक्विन्टिल  कति  ?

काठमाडौँ २२, पुस। सरकारले उखुको मूल्य निर्धारण गरेको छ । जसमा सरकारले प्रतिक्विन्टिल ५९० रुपैयाँ निर्धारण गरेको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले उक्त निर्णय गरेको हो ।

त्यसअघि मंगलबार लेखा समितिको बैठकमा अझै पनि किसानले ८ करोड ७० लाख रुपैयाँ चिनी उद्योगले भुक्तानी गर्न बाँकी रहेको भन्दै भुक्तानी नगर्ने उद्योगको बैंक खाता रोक्का गर्न माग गरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।