image
image

नेप्सेमा उच्च अंकको वृद्धि, १६४ कम्पनीको शेयरधनि मालामाल

काठमाडौँ २२ पुस  । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको अन्तिम दिन आज विहीबार वृद्धि भएको छ ।  विहीबार एक सय ६४ कम्पनीको शेयर वृद्धि भएको छ । त्यस्तै २३ कम्पनीको शेयरमा गिरावट देखिएको छ भने ३ कम्पनीको शेयर मूल्य यथावत रहेको छ । आज नेप्से ४३.२९ अंकले बढेर दुई हजार ६ सय ९२ दशमलब ४७ विन्दुमा पुगेको हो । 

त्यस्तै, कोरोबार रकममा भने सुधार भएको छ । आज ३ अर्ब ६७ करोड ७८ लाख बराबरको कारोबार भएको छ । नेप्सेका मध्यभोटेकोशी जलविद्युत कम्पनीको शेयर मूल्यमा उच्च वृद्धि देखिएको छ ।  त्यस्तै, आज ट्रेडिङ र म्यानुफ्याचसिरङ समूह बाहेक सबै उपसूचकांकमा हरियाली छाएको छ ।


 आज यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी कारोबार अपी पावरको भएको छ । यस कम्पनीको आज १६ करोड ३७ लाखभन्दा बढीको कारोबार भएको छ ।
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।