image
image

ह्वातै घट्यो सुनचाँदीको मूल्य, प्रतितोला कति ? 

काठमाडौँ, २३, पुस । आज शुक्रबार नेपाल सुनचाँदी व्यवसायी महासंघले नेपाली बजारमा सुनचाँदीको मूल्य सार्वजनिक गरेको छ । हिजो ९२ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मुल्य आज प्रतितोला ७०० रुपैयाँले घटेर ९१ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । 

त्यस्तै हिजो ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको तेजावी सुनको मूल्य आज ७०० रुपैयाँले घटेर ९१ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । 

हिजो १२ सय ३५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य १० रुपैयाँले घटेर १२ सय २५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।