आजको विनिमयदर ः अमेरिकी डलरसँगै कुन–कुन देशको मुद्राको मूल्य कति ?
काठमाडौँ, २५, पुस । आज आइतबार नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिददर ११८ रुपैंया ६० पैसा तोकेको छ भने बिक्रीदर ११९ रुपैंया २० पैसा रहेको छ ।
यस्तै, एक युरोपियन युरोको खरिददर १३४ रुपैंया २० पैसा रहेको छ भने बिक्रीदर १३४ रुपैंंया ८७ पैसा तय भएको छ ।
कुन देशको मुद्राको खरिदबिक्रीदर कति ?

यस्तै, एक युरोपियन युरोको खरिददर १३४ रुपैंया २० पैसा रहेको छ भने बिक्रीदर १३४ रुपैंंया ८७ पैसा तय भएको छ ।
कुन देशको मुद्राको खरिदबिक्रीदर कति ?