आज सुनचाँदीको स्थिर, प्रतितोला कति ?
काठमाडौँ, २५, पुस । आज आइतबार नेपाल सुनचाँदी व्यवसायीले नेपाली बजारमा सुनचाँदीको मुल्य सार्वजनिक गरेको छ । आज महासंघका अनुसार सुनचाँदीको मूल्य स्थिर रहेको छ । शुक्रबार ९१ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मुल्य आज पनि सोहि मुल्यमा कारोबार भइरहेको छ ।
त्यस्तै शुक्रबार ९१ हजार १०० रुपैयाँमा कारोबार भएको तेजावी सुनको मूल्य आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।
यस्तै शुक्रबार १२ सय २५ रुपैयाँमा कारोबार भएको चाँदीको मुल्य आज पनि सोहि मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।