image
image

३ कम्पनीको शेयरमूल्य सकरात्मक सर्किट  

काठमाडौँ, २६, पुस । साताको दोस्रो कारोबारको दिन (सोमबार) नेपाल स्टक एक्सेन्च(नेप्से)मा ३ कम्पनीको शेयरमूल्य सकरात्मक सर्किट लागेको छ ।

कारोबार सुरु भएको करिब पौने घण्टाको अवधीमा मध्य भोटेकोशी सहित तीन कम्पनीको शेयरमूल्य सकरात्मक सर्किट लागेको हो । 

मध्य भोटेकोशीको शेयरमूल्य १० प्रतिशतले बढेको छ  । कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेसंगै प्रतिकित्ताको मूल्य रु्२८५ पुगेको छ ।

यस्तै, कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य ९.९८ प्रतिशतले बढेर प्रतिकित्ताको मूल्य ५००.२० र खानीखोला हाइड्रोपावरको शेयरमूल्य ९.८४ प्रतिशतले बढेर प्रतिकित्ताको मूल्य रु.३३५ पुगेको छ । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।