image
image

सामान्य अंकले बढ्यो नेप्से, कारोबार रकममा भने सुधार 

काठमाडौँ  २६ पुस ।नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा यो हप्ताको दोस्रो दिन आज सोमबार शेयर बजार  १९.४३ विन्दुले बढेर २७८४.९५ विन्दुमा पुगेर रोकिएको छ । 


सोमबार कारोबार रकममा पनि सुधार आएको छ । आइतबार ७ अर्ब १० करोड १८ लाख बराबरको कारोबार भएको थियो । भने सोमबार ७ अर्ब १२ करोड ३४ लाख रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । आज कूल १३ उपसमूह मध्ये ३ समूह बाहेक सबै बढेका छन् ।

त्यस्तै, सोमबार गोर्खाज फाइनान्सको सबैभन्दा धेरै २२ करोड ७४ लाख बराबरको करोबार भएको छ । भने मध्येभोटेकोशीको शेयर १० प्रतिशतले वृद्धि भएर कारोबार भएको छ । त्यस्तै युनियन पावर र कर्पोरेट डेभलपमेन्ट बैंकको शेयर मूल्यमा ९ प्रतिशतभन्दा बढी वृद्धि भएको छ । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।