निर्धन उत्थान लघुवित्तको रोजगारीको अवसर, आवेदन दिने म्याद दुई दिन मात्र बाँकी
काठमाडौँ २७ पुस । नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजतपत्र प्राप्तनिर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडमा रोजगारी खुलेको छ ।उक्त कम्पनीले एक सूचना प्रकाशित गर्दै केही संख्यामा कर्मचारी माग गरेको हो । कम्पनीले उक्त भ्याकेन्सिमा आवेदन दिनको लागि सीसीए।सीए।सीपीए उत्तीर्ण भएको हुनुपर्ने जनाएको छ ।
योग्यता पुगेका इच्छुक ब्यक्तिले पुस २८ गतेसम्म कम्पनीको केन्द्रीय कार्यालय, भगवतीवहाल, नक्साल,काठमाडौँ अर्थात् कम्पनीको इमेल मार्फत पनि आवेदन दिन सक्ने सूचनामा उल्लेख छ ।
योग्यता पुगेका इच्छुक ब्यक्तिले पुस २८ गतेसम्म कम्पनीको केन्द्रीय कार्यालय, भगवतीवहाल, नक्साल,काठमाडौँ अर्थात् कम्पनीको इमेल मार्फत पनि आवेदन दिन सक्ने सूचनामा उल्लेख छ ।