image
image

८ कम्पनीको शेयरमूल्यमा सकरात्मक सर्किट, कुनको कति ?

काठमाडौँ, २७, पुस । साताको तेस्रो कारोबारको दिन (मंगलबार) नेप्सेमा अन्तिम समयसम्ममा ८ कम्पनीको शेयरमूल्य सकरात्मक सर्किट लेभमा बढेको छ ।

आज ५ कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको हो भने बाँकी ३ कम्पनीको शेयर ९ प्रतिशत बढीले बढेको छ ।

आज नारायणी डेभलपमेन्ट बैंक,नेपाल फाइनान्स,पोखरा फाइनान्स,कर्पोरेट डेभलपमेन्ट बैंक र मध्यभोटेकोशीको शेयरमूल्य १० प्रतिशतले बढेको हो । 

सिभिल लघुवित्तको शेयरमूल्य ९.९२ प्रतिशत,ङादी हाइड्रोपावरको ९.७९ प्रतिशत र मितेरी डेभलपमेन्ट बैंक ९.०१ प्रतिशतले बढेको छ । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।