image
image

४ कम्पनीको शेयरमूल्य सकरात्मक सर्किट लेभमा, कुनको कतिले बढ्यो ?

काठमाडौँ, २८, पुस । साताको चौथो कारोबारको दिन (बुधबार) नेपाल स्टक एक्सेन्च (नेप्से) ४ कम्पनीको शेयरमूल्य सकरात्मक सर्किट लेभमा बढेको छ ।

आज कर्पोरेट डेभलपमेन्ट बैंक र निफ्राको शेयरमूल्य १० प्रतिशतले बढेको छ । कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य प्रतिकित्ता रु.५५ ले बढेर ६०५.२० र निफ्राको रु.३३.९० ले बढेर रु.३७२.९० पुगेको छ ।

यसैगरी, मध्य भोटेकोशी जलविद्युत र नारायणी डेभलपमेन्ट बैंकको शेयरमूल्य ९.९८ प्रतिशतले बढेको छ । मध्य भोटेकोशीको शेयरमूल्य प्रतिकित्ता रु.३४४.८० पुगेको छ भने नारायणी डेभलपमेन्ट बैंकको रु. ६२७.९० पुगेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।