प्रि ओपन सेसनमाः ५.१७ अंकले बढ्यो नेप्से
काठमाडौँ, २९, पुस । आज साताको अन्तिम कारोबारको दिन विहिबार प्रि ओपन सेसनमा नेप्से परिसूचक ५.१७ अंक बढेको छ ।
अघिल्लो कारोबार (बुधबार) ३०.५१ अंक घटेर २८०३.६२ विन्दुमा बन्द भएको नेप्से, आज उक्त सेसनमा ५.१७ अंक बढेर २८०८.८० विन्दुमा पुगेको छ । सो सेसनमा सेन्सेटिभ इण्डेक्स ०.३५ अंक बढेको छ ।
आज प्रि ओपन सेसनमा १४ कम्पनीको ४८ लाख ७७ हजार २८३ रुपैयाँ बराबरको १० हजार ७६६ कित्ता शेयर खरिदबिक्री भएको छ ।