image
image

मध्य भोटेकोशीको शेयरमूल्यमा ९.९८ प्रतिशतको वृद्धि

काठमाडौँ, २९, पुस । साताको अन्तिम कारोबार दिन(बिहीबार) मध्य भोटेकोशी जलविद्युतको शेयरमूल्यमा सकरात्मक सर्किट लागेको छ ।

आज कम्पनीको शेयरमूल्य ९.९८ प्रतिशतले बढेको छ । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रु.३४.४० ले बढेर रु.३७९.२० पुगेको छ ।

मार्केट डेपमा कम्पनीको २ लाख ६३ हजार २३ कित्ता शेयर खरिदमाग भएको छ  भने बिक्री माग शून्य रहेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।