image
image

राष्ट्र बैंकले १० लाखमा ६ वटा नोट काउन्टिङ मेसिन खरिद गर्दै

 काठमाडौँ २९ पुस।नेपाल राष्ट्र बैंकले नोट गन्नका लागि ६ वटा ‘नोट काउन्टिङ मेसिन’ खरिद गर्ने भएको छ। राष्ट्र बैंकले १० लाख १३ हजार ६ सय १० रुपैयाँमा नोट काउन्टिङ मेसिन खरिद गर्न लागेको हो।


मेसिन खरिदका लागि बैंकले राज ट‍्रेडिङ कन्सर्न छनोट गरेको छ। कम्पनी छनोटसँगै राष्ट्र बैंकले सम्झौता गर्न आउन भन्दै आशय पत्र जारी गरेको हो।
bank.JPG
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।