image
image

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ : नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको विदेशी मुद्रा बिक्री विनिमयदर अनुसार आज अमेरिकी डलर एकको खरिददर ११६ रुपैयाँ ४९ पैसा र बिक्रीददर ११७ रुपैयाँ ०९ पैसा रहेको छ । 

त्यस्तै, युरोपियन युरो एकको खरिदमूल्य १४१ रुपैयाँ ४३ पैसा र बिक्रीमूल्य १४२ रुपैयाँ १६ पैसा तोकिएको छ भने अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ५६ पैसा र बिक्रीदर ९१ रुपैयाँ ०३ पैसा रहेको छ । 

यसैगरी, जापानी यन १० को खरिदमूल्य ११ रुपैयाँ २६ पैसा र बिक्रीमूल्य ११ रुपैयाँ ३२ पैसा निर्धारण गरिएको छ भने चाइनिज युवान एकको खरिददर १८ रुपैयाँ ०२ पैसा र बिक्रीदर १८ रुपैयाँ १२ पैसा रहेको छ ।

साउदी अरेवियन रियाल एकको खरिददर ३१ रुपैयाँ ०५ पैसा र बिक्रीदर ३१ रुपैयाँ २१ पैसा, कतारी रियाल एकको खरिदमूल्य ३१ रुपैयाँ ९९ पैसा र बिक्रीमूल्य ३२ रुपैयाँ १६ पैसा, युएई दिर्हम एकको खरिदददर ३१ रुपैयाँ ७१ पैसा र बिक्रीमूल्य ३१ रुपैयाँ ८८ पैसा, मलेसियन रिंग्गेट एकको खरिददर २८ रुपैयाँ ९१ पैसा र बिक्रीदर २९ रुपैयाँ ०५ पैसा रहेको छ । 

त्यस्तै, साउथ कोरिया वन १०० को खरिददर १० रुपैयाँ ६० पैसा र बिक्रीदर १० रुपैयाँ ६५ पैसा, हङकङ डलर एकको खरिददर १५ रुपैयाँ ०३ पैसा र बिक्रीदर १५ रुपैयाँ १० पैसा, कुवेती दिनार एकको खरिदमूल्य ३८४ रुपैयाँ ६१ र बिक्रीमूल्य ३८६ रुपैयाँ ५९ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिदमूल्य ३०८ रुपैयाँ ९९ पैसा र बिक्रीमूल्य ३१० रुपैयाँ ५८ पैसा निर्धारण गरिएको छ । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।