image
image

उन्नति सहकार्यको लाभांश सहित एफपीओ निष्कासन गर्ने प्रस्ताव पारीत

काठमाडौँ २९ पुस। उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाले सातौं वार्षिक साधारण सभा सम्पन्न गरेकोे छ । सभा पुस २८ गते बुधवार होटल मौर्या सि.न.पा १३ रुपन्देहीमा सम्पन्न भएको हो ।


सभाले ३० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारीत गरेको हो । त्यसैगरीप् सभाले बोनस शेयर बाँडफाँट पश्चात सर्वसाधारण शेयर स्वामित्व अनुपात ३० प्रतिशत कायम गर्न रू.१ करोड ७८ लाख ४५ हजार ११८ बरावरको एफपीओ निष्कासन गर्ने प्रस्ताव पनि पारीत गरेको छ । 

कम्पनीले साधारण सभा प्रयोजनको लागि पुस १४ गते एक दिन बुक क्लोज गरेको थियो ।यस आधारमा पुस १३ गते सम्म कायम शेयरधनीले लाभांश पाएका छन् । 
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।