image
image

आज कुन देशको मुद्रा विनिमयदर कति ? 

काठमाडौँ, ३०, पुस । नेपाल राष्ट्र बैंककाअनुसार आज विदेशी मुद्राको विनिमयदर अमेरिकी डलर एकको खरिददर ११७ रुपैयाँ ९२ पैसा रहेको छ भने विक्रीदर ११८ रुपैयाँ ५२ पैसा रहेको छ ।  यस्तै, यूरोपियन यूरो एकको खरिददर १३५रुपैयाँ ३० पैसा र विक्रीदर १३५ रुपैयाँ ९९ पैसा रहेको छ भने यूके पाउन्ड स्टलिङ एकको खरिददर १६२ रुपैयाँ ०३ पैसा र विक्रीदर १६२ रुपैयाँ ८६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

यस्तै, स्वीस फ्रेङ्क एकको खरिददर १२९ रुपैयाँ २३ पैसा र विक्रीदर १२९ रुपैयाँ ८९ पैसा रहेको छ भने अष्ट्रेलियन डलर आज एकको खरिददर ८६ रुपैयाँ २३ पैसा र विक्रीदर ८६ रुपैयाँ ६७ पैसा रहेको छ । क्यानेडियन डलर आज एकको खरिददर ९४ रुपैयाँ ४७ पैसा रहेको छ भने विक्रीदर ९४ रुपैयाँ ९५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । 

यता जापानी यन आज १० को खरिददर नेपाली १० रुपैयाँ ३० पैसा र विक्रीदर १० रुपैयाँ ३५ पैसा रहेको छ भने चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ५४ पैसा र विक्रीदर १८ रुपैयाँ ६३ पैसा रहेको बैंकले जनाएको छ ।  यता साउदी अरबियन रियाल आज एकको खरिददर ३१ रुपैयाँ ४२ पैसा र विक्रीदर ३१ रुपैयाँ ५८ पैसा रहेकोमा कतारी रियाल आज एकको खरिदर ३२ रुपैयाँ ३९ पैसा र विक्रीदर ३२ रुपैयाँ ५५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।