image
image

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ, २, माघ । आज आइतबार नेपाल सुनचाँदी व्यवसायी महासंघले नेपाली बजारमा सुनचाँदीको भाउ सार्वजनिक गरेको छ । आज सुनको भाउ घटेको छ । शुक्रबार तोलाको ९२ हजार ७ सयमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ३ सयले घटेर प्रतितोला ९२ हजार ४ सय रुपैयाँ आईपुगेको छ ।

तेजाबी सुनको भाउ पनि तोलामा ३ सयले नै घटेर प्रतितोला ९१ हजार ९ सयमा कारोबार भईरहेको छ । 

आज चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले घटेर तोलाको १२ सय ५० रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।