image
image

उच्च अंकले बढ्यो नेप्से, कतिको कारोबार ?  

काठमाडौँ, २, माघ । साताको पहिलो कारोबारको दिन (आइतबार) नेपाल स्टक एक्सेन्च(नेप्से) कारोबारको पहिलो घण्टामै उच्च अंकले बढेको छ ।

आज कारोबारको सुरुवात देखि नै उकालो लागेको नेप्से परिसुचक १२ बजेसम्म आइपुग्दाँ ६९.११ अंकले बढेर २९२६.८६ को बिन्दुमा पुगेको छ ।


कारोबारमा आएका २१७ कम्पनीको ५२ लाख ९७ हजार ३८८ कित्ता शेयर ३० हजार १०५ पटकको खरिदबिक्रीमा २ अर्ब ९३ करोड ४३ लाखको कारोबार भएको छ ।

कारोबारमा आएका कम्पनी मध्ये मध्य भोटेकोशीको शेयरमूल्यमा सकरात्मक सर्किट लागेको छ । आज कम्पनीको शेयरमूल्य ९.९९ प्रतिशतले बढेको छ । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रु. ४१७.१० पुगेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।