image
image

धितोपत्र बोर्डसँग आईपीओ निष्कासनको अनुमति माग्दै रसुवागढी हाइड्रोपावर 

काठमाडौँ, २, माघ । रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडले साधारण शेयर (आईपीओ) निष्कासन गर्नका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन)मा निवेदन दिएको छ ।

कम्पनीले स्थानिय बासिन्दाका लागि ६८ लाख ४२ हजार १ सय कित्ता आइपीओ निष्कासन गर्नका लागि बोर्डमा आवेदन दिएको हो ।

कम्पनीले बिक्री प्रबन्धकका रुपमा सिद्धार्थ क्यापिटल लिमिटेड नियुक्त गरिसकेको छ । बोर्डबाट स्वीकृत पाएपश्चात कम्पनीले प्रथम चरणमा आयोजना प्रभावित क्षेत्रमा आइपीओ निष्काशन गर्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।