image
image

बुद्धभूमि हाइड्रोको सेयर नेप्सेमा सूचीकृत

काठमाडौँ २ माघ । बुद्धभूमि नेपाल हाइड्रोपावरको सेयर दोस्रो बजारमा सूचीकृत भएको छ। बुद्धभूमि आइतबार नेप्सेमा सूचीकृत भएको हो।


कम्पनीको ४० लाख कित्ता सेयर सूचीकृत भएको छ। गत असोज ११ देखि १४ सम्म कम्पनीले २८ लाख कित्ता सेयर सर्वसाधारणको लागि (आईपीओ) जारी गरेको थियो।

नुवाकोटमा ४.९९३ मेगावट विद्युत उत्पादन गरिरहेको कम्पनीको न्यूनतम ८४.०५ देखि २५२.१५ रुपैयाँ ओपनिङ रेन्ज तोकिएको छ। बढ्दो बजार भएकोले अधिकतम मूल्यमै कारोबार हुने देखिएको छ। 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।