image
image
बुद्धभूमि हाइड्रोपावरको शेयर आजदेखि कारोबारमा आउने

बुद्धभूमि हाइड्रोपावरको शेयर आजदेखि कारोबारमा आउने

काठमाडौँ, ३, माघ । बुद्धभूमि हाइड्रोपावरको साधारण शेयर (आइपीओ) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भई आजदेखि धितोपत्र दोस्रो बजारमा कारोबारमा आउने भएको छ ।

कम्पनीको ४० लाख कित्ता शेयर माघ २ गते नेप्सेमा सूचीकृत भएको हो । कम्पनीको अंकित मूल्य १०० रुपैयाँका दरले कायम भएको ४० लाख कित्ता आइपीओ सूचीकृत भई बीएनएचसी सिम्बोलबाट कारोबारमा आउने भएको हो ।

नेप्सेले पहिलो कारोबारका लागि कम्पनीको शेयरमूल्य ८२ रुपैयाँ ५ पैसादेखि २५२ रुपैयाँ १५ पैसासम्म तोक्ने देखिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।