प्रि ओपन सेसनमा : नेप्से परिसूचक १८ अंकले बढ्यो, कतिको कारोबार ?
काठमाडौँ, माघ । साताको दोस्रो कारोबार दिन(सोमबार) प्रि ओपन सेसनमा नेप्से परिसूचक १८ अंक बढेको छ।
अघिल्लो कारोबार दिन अर्थात आइतबार ६९ अंक बढेर २९२६.७४ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा १८.१७ अंक बढेर २९४४.९२ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स ३.७४ अंक बढेको छ।
सोमबार प्रि ओपन सेसनमा ४२ कम्पनीको १ करोड १८ लाख ५५ हजार रुपैयाँ बराबरको २९ हजार ५८४ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ३६ कम्पनीको शेयरमूल्य बढेको छ भने २ कम्पनीको शेयरमूल्य घटेको छ। यस्तै, ४ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।