महालक्ष्मी विकास बैंकमा भारी संख्यामा कर्मचारी माग
काठमाडौँ ३ माघ । महालक्ष्मी विकास बैंकले कर्मचारकिो माग गरेको छ । कम्पनीले जुनियर अफिसर केही संख्यामा कर्मचारीको माग गरेको छ ।बैंकले आफ्नो केन्द्रीय कार्यालय तथा विभिन्न शाखा कार्यालयका लागि कर्मचारकिो माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले माघ १३ गते बैंकिङ समयभित्र आवेदन दिनुपर्नेछ ।









