image
image

सुनको मूल्य सामान्य बढ्यो, चाँदी स्थिर

काठमाडौँ ४ माघ । मंगलबार सुनको मूल्य सामान्य वृद्धि भएको छ भने चाँदीको मूल्य स्थिर छ। सोमबार ९२ हजार ५ सय रुपैयाँ तोलामा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबारका लागि तोलामा १ सय बढेर ९२ हजार ६ सय रुपैयाँ कायम भएको छ। 

यता चाँदीको मूल्य भने स्थिर छ। सोमबार १२ सय ५५ रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदीको मूल्य मंगलबारका लागि पनि त्यति नै कायम भएको नेपाल सुुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।