image
image

साताको अन्तिम दिन नेप्सेमा हरियाली, कतिको कारोबार ?

काठमाडौँ, ६, माघ । साता अन्तिम कारोबारको दिन (बिहीबार) नेप्सेमा हरियाली छाएको छ । दोहोरो अंकले बढेको बजारमा ५ अर्ब ७७ करोड ३१ लाख २० हजार ४०९ रुपैयाँको कारोबार भएको छ ।

आज सर्वाधिक कारोबार हुनेमा आइएमई जनरल इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीको आज एकैदिन २२करोड २० लाख ५३ हजार ४१६ रुपैयाँको कारोबार भएको छ । 

यस्तै, अपि पावरको १८ करोड ४७ लाख, शिखर इन्स्योरेन्सको १७ करोड ६७ लाख, अरुण भ्याली हाइड्रोपावरको १६ करोड १० लाख र एनटिसिको १५ करोड ६७ लाख भन्दा माथिको कारोबार भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।