बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुदैँ कारोबार ?
काठमाडौँ, ७, माघ । आज शुक्रबार नेपाली बजारमा नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनचाँदीको मूल्य सार्वजनिक गरेको छ । हिजो ९३ हजार ७०० सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज १०० रुपैयाँले बढेर ९३ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै हिजो ९३ हजार २०० रुपैयाँमा कारोबार भएको तेजाबी सुनको मूल्य पनि बढेर आज ९३ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै हिजो १३ सय १५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज बढेर १३ सय २५ रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।