आज कति छ त अमेरिकी डलरसँगै अन्य देशको मुद्राको मूल्य ?
काठमाडौँ, ९, माघ । आज आइतबार नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिददर ११८ रुपैंया ७७ पैसा तोकेको छ भने बिक्रीदर ११९ रुपैंया ३७ पैसा रहेको छ ।
यस्तै, एक युरोपियन युरोको खरिददर १३४ रुपैंया ६६ पैसा रहेको छ भने बिक्रीदर १३५ रुपैंंया ३४ पैसा तय भएको छ ।

यस्तै, एक युरोपियन युरोको खरिददर १३४ रुपैंया ६६ पैसा रहेको छ भने बिक्रीदर १३५ रुपैंंया ३४ पैसा तय भएको छ ।