image
image

साढे ११ अंकले बढ्यो नेप्से परिसूचक

काठमाडौँ, ९, माघ । आज आइतबार साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे ११ अंक बढेको छ ।

अघिल्लो कारोबार दिन (बिहीबार) ३३.०३ अंक बढेर २९३१.३४ विन्दुमा बन्द भएको नेप्से, आज उक्त सेसनमा ११.६३ अंक बढेर २९४२.९७ विन्दुमा पुगेको छ । 


उक्त सेसनमा सेन्सेटिभ इण्डेक्स १.५९ अंक बढेको छ । आइतबार प्रि ओपन सेसनमा ३४ कम्पनीको ८३ लाख ८४ हजार ३६० रुपैयाँ ७९ पैसा बराबरको १३ हजार १८१ कित्ता शेयर खरिदबिक्री भएको छ । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।