image
image

प्रि ओपन सेसनमा २५ अंकले बढ्यो नेप्से परिसूचक

काठमाडौँ, १६, माघ । साताको पहिलो कारोबार दिन(आइतबार) प्रि ओपन सेसनमा नेप्से परिसूचक २५ अंक बढेको छ।

अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार ३.३३ अंक बढेर २७७९.९८ विन्दुमा पुगेको नेप्से, यस दिन २५.०३ अंक बढेर २८०५.०१ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स ४.३८ अंक बढेको छ।

आइतबार प्रि ओपन सेसनमा ७४ कम्पनीको १ करोड ५६ लाख ४८ हजार ९४८ रुपैयाँ १० पैसा बराबरको २९ हजार १४१ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ७१ कम्पनीको शेयरमूल्य बढेको छ भने  २ कम्पनीको शेयरमूल्य सो सेसनमा स्थिर रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।